श्रीधर र पार्वतीको ‘सोल्टिना’ सार्वजनिक (भिडियो)

बुटवल- नेपालि सांगीतिक बजारमा लोकदोहोरी गीत ‘सोल्टिना’ सार्वजनिक भएको छ। गायक,सर्जक तथा हास्यकलाकार श्रीधर अधिकारीको रचना र आवाजमा सोल्टिना नामक गित बजारमा आएको हो। ६ ओटा गीत बजारमा ल्याई सकेका श्रीधरले अहिले यो नयाँ गीत सोल्टिना यूटूब च्यानल श्री इंटरटेनमेंट मार्फत प्रकाशनमा ल्याएका छन् ।
भिडियोलाइ दिपक श्रेष्ठले निर्देशन गरेका छन् भने गीतको छायाँकन योगेस शाक्यले गरेका छन्। जसमा स्वर श्रीधर र स्काई आईडलकि बिजेता पार्बती आचार्यको रहेको छ भने गितको शब्द-संगित श्रीधरले नै तयार पारेका हुन। गितमा सुमन पौडेल,सनम काउचा मगर,रोशन नेपाली,मनिषा ज्ञवालि,प्रकृति श्रेष्ठको अभिनय देख्न पाईनेछ।
आफ्नो सृजनामा नव कलाकारलाई अवसर दिन रूचाउने श्रीधर अधिकारीले स्काई आइडल विजेता पार्वती आचार्य लाई पहिलो पटक आफ्नो गीतमा अवसर दिएका छन्। यो गितले पनि धेरै दर्शकको मनमा बस्ने अनुमान गरीएको छ। माया प्रेममा आधारित गित सोल्टिनालाइ हाम्रो तर्फ बाट पनि सफलताको शुभकामना।
भिडियो हेर्नुहोस…
https://youtu.be/TBjYB2ywzVc?t=633