नयाँ भारतीय राजदूतमा विनय मोहन

भारतले नेपालका लागि नयाँ राजदूतमा विनय मोहनलाई नियुक्त गरेको छ।
आवाज खबर डटकम
२९ पुष २०७६, मंगलवार १२:०६

भारतले नेपालका लागि नयाँ राजदूतमा विनय मोहनलाई नियुक्त गरेको छ।

विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले पहिले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए।

सन्र २०१० मे महिनादेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*